दफा २८
नेपाल सरकारसँग सम्पर्क
सार्वजनिक सेवा प्रसारण संस्थाले नेपाल सरकारसँग सम्पर्क राख्दा मन्त्रालय मार्फत राख्नु पर्नेछ।